Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

जापान होक्काइडोका आदिवासी "आईनु" को परिचय

जापानको उत्तर साकालिन टापुहरुमा परापूर्वकाल देखि बसोबास गर्दै आइरहेका आदिवासी समुदाय “आईनु” हाल जापानको साधरण जनसमुदाय बिच बिलन हुने...



जापानको उत्तर साकालिन टापुहरुमा परापूर्वकाल देखि बसोबास गर्दै आइरहेका आदिवासी समुदाय “आईनु” हाल जापानको साधरण जनसमुदाय बिच बिलन हुने अवस्थामा रहेको छ। हाराहारी २ लाख जति जनसंख्या रहेको यि आदिवासीहरुका सन्तानहरुले आफ्नो प्राचिन भाषा संस्कृतिलाई कसरी जिवित नै राख्न सकिन्छ – भन्ने कसरतमा जापानका केही मुख्य ठाउँहरुमा समय समय फेस्टिवल पर्व आयोजना गरी प्रर्दशन गर्ने गरेका पाइन्छ। यि जातिका मान्छेको स्वरुपलाई झलक्क हेर्दा यूरो-मंगोलिन क्रसफेमेली जस्तो लाग्ने बिशेष त प्राकृतिक पूजारी हुने गर्छन्। 

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी