नेपालका उर्जा तथा जलस्रोत मन्त्रि माननिय बर्षमान पुन ज्यू तथा बिधुत ब्यवस्थापनमा कौशल मानिने नेपाल बिधुत प्राधिकरणका कार्यकारी प्रमुख ...
नेपालका
उर्जा तथा जलस्रोत मन्त्रि माननिय बर्षमान पुन ज्यू तथा बिधुत ब्यवस्थापनमा कौशल मानिने
नेपाल बिधुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिंग ज्यू द्वयको बिशेष उपस्थितिमा प्रवासी नेपाली एकता मञ्च जापानको आयोजनमा हुन गईरहेको "बृहत अन्तरक्रिया
कार्यक्रम" मा सबै इच्छुक महानुभावहरुलाई निम्न मिति, स्थान र समयमा
पाल्नु भई जिम्मेवारीपूर्वक बिचार आदान-प्रदान गर्न जानकारी दिइएको छ।
देश
औंशीको रात जस्तै चुक घोप्टाए सरी थियो । २४ घन्टामा २२ घन्टा लोडसेडिङको निस्मनले
राज गरेको थियो। उनैले एकाएक बन्द बिद्युतको स्विच अन गरिदिए देश जादुमय जस्तै झलमल
भो। म बाँचेको युगका मुहारमा क्रान्ति छर्ने हिरोका सम्भव कुरा सुन्न र हृदय देखी सम्मान
गर्न छुटाउन नहुने यो कार्यक्रम । ऋणले पातलमा पुर्याएको बिद्युत प्राधिकरणले नाफा
कमाएर कसरी शिर ठाडो पारेको छ, सुनौं। सुनाऔं ।
मितिः
24
सेप्टेम्बर
2019
स्थानः
नेरिमा बुङ्का सेन्टर
समयः
बेलुकी ५॥३० बजे
टेलिफोनः
03-3993-3311
ठेगानाः
1-17-37
Nerima Bunka Center, Nerima-ku, Tokyo
Train
Access: Seibu Ikebukuro line / Toshima Line, Nerima Station
(Toei
Oedo line / Yarakucho Line also accessible)
Google map access:
Courtesy:
Facebook Post
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्