आदिबासी जनजातीका निम्ति शाखा अधिकृत र नायव सुव्वा तहको लोक सेवा तयारी कक्षा संचालनको लागि आशयपत्र आव्हान सम्बन्धि सूचना आदिवासी जनजातिका ...
आदिबासी जनजातीका निम्ति शाखा अधिकृत र नायव सुव्वा तहको लोक सेवा तयारी कक्षा संचालनको लागि आशयपत्र आव्हान सम्बन्धि सूचना
आदिवासी जनजातिका निम्ति लोक सेवा तयारी कक्षा (नि:शुल्क) सहभागिताका लागी मापदण्डहरु:
आदिवासी जनजातिका निम्ति लोक सेवा तयारी कक्षामा (नि:शुल्क) सहभागिताको निम्ति दरखास्त फाराम २०७६ डाउनलोड गर्नको लागी तल लिङ्कमा क्लिक गर्नु होला ।
(क) शाखा अधिकृत तहको लागि निवेदन फाराम
(ख) नायब सुब्बा तहको लागि निवेदन फाराम
साभारः
नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
http://www.nfdin.gov.np/nep/article/35
नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
http://www.nfdin.gov.np/nep/article/35
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्