संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिक...
संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई थप उचाईमा पुर्याउन र संसारभरका नेपाली आदिवासी जनजातिहरूको बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक सञ्जालमार्फत जोड्ने जोडिने कुरालाई महत्वकासाथ आत्मसाथ गर्ने सहमतिका साथ प्रथम आदिवासी जनजाति अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न । आयोजक नेपाल आदिवासी जनजाति महासंघ प्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछु।
सुमन लेछर्बो लिम्बु
अध्यक्ष नेफिन जापान
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्