Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति नागोयाको सातौं अधिवेशन यहि आउदो डिसेम्बर ८ मा हुने

नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति नागोयाको सातौं अधिवेशन यहि आउदो डिसेम्बर ८ मा हुने भएको छ । समाजले सस्थाको आगामी नेतृत्व ...





नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति नागोयाको सातौं अधिवेशन यहि आउदो डिसेम्बर ८ मा हुने भएको छ ।

समाजले सस्थाको आगामी नेतृत्व सहमतिबाट नै चयन गर्ने बताएको छ । आइतबार नागोयाको फुसिमी स्थित नाकाकु स्पोर्ट सेन्टर हलमा समाजले सातौं अधिवेशन गर्ने भएको छ ।

उक्त अधिवेशनमा आफ्नो सम्पूर्ण समितिका सदस्यहरुलाई सहभागी हुनको लागि जानकारी गराईसकेको समाजका अध्यक्ष संजय तामाङले बताए । अध्यक्ष तामाङले नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति नगोयाको नयाँ सदस्य लिन चाहनुहुनेहरुलाई पनि यसै दिन उपस्थित हुन समेत अनुरोध गरे । 


साभार 
साईलङ्ग अनलाइन

सूचना बिज्ञप्ती

नेपाल तामाङ समाज जापान नगोयाको ७ औ अधिवेशनयही आउँदो डिसेम्बार ८ तारिख आइतबार को दिन 11:00 बजे फुसिमी स्थित नाकाकु स्पोर्ट सेन्टर हुन गईरहेकोले नागोयाबासी सम्पुर्ण तमाङ दाजुभाई दिदीबहिनी हरुलाई समय मिलेसम्म उपस्थित भैदिनुहुन बिनाम्र अनुरोध गर्दछु !!

Thujechhe 
🙏
मिति: ८ डिसेम्बार २०१९
स्थान: नाकाकु स्पोर्ट्स सेन्टर फुशिमी नागोया
समय: 11:00 बाजे बिहान बाट
Address: 1 Chome-30-10 Sakae, Naka Ward, Nagoya, Aichi 460-0008

साभार
फेसबुक पोस्टबाट


Access Map:




Transportation Access:

Subway/train

東山線 「伏見」下車、6・7番出口徒歩 10分
鶴舞線 「大須観音」下車、4番出口徒歩 8分



City Bus

幹栄2  栄←→新大正橋西
名駅16  名古屋駅 ←→東新町・広小路本町
栄22   栄←→港車庫前
栄24   栄←→稲西車庫
栄758  名古屋駅←→名古屋駅
いずれも「納屋橋」下車、徒歩5分
名駅17 名古屋駅←→名古屋大学
新洲崎橋」下車、徒歩 3分



Meitetsu Bus

名鉄バスセンター←→瀬戸駅前
名鉄バスセンター←→菱野団地
名鉄バスセンター←→尾張旭向ヶ丘
名鉄バスセンター←→愛知医科大学病院
名鉄バスセンター←→トヨタ博物館前
名鉄バスセンター←→藤が丘
名鉄バスセンター←→三軒家
いずれも「白川公園前」下車、徒歩 5分

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी