Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

चासोक तङनाम, उधौली, भुमे, यामोरी पुन्ही पर्वहरुको हार्दिक शुभकामना

हार्दिक शुभकामना नेपालीहरुको महान चाड “उधौली पर्व” ( आदिवासी लिम्बूहरुको चासोक तङनाम, राईहरुको साकेला उधौली, सुनुवारहरुको फोलष्याँद...

हार्दिक शुभकामना


नेपालीहरुको महान चाड “उधौली पर्व” ( आदिवासी लिम्बूहरुको चासोक तङनाम, राईहरुको साकेला उधौली, सुनुवारहरुको फोलष्याँदर, याख्खाहरुको चासुवा र थामिहरुको भुमे पूजा ) साथै यामोरी पुन्ही (नेवार समुदाय) २०७६ को पावन अवसरमा देश बिदेशमा रहनु भएका तपाँईहरु सम्पूर्णमा सुख, शान्ति, सम्बृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।


टेक बहादुर लेछर्बो लिम्बु
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ जापान

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी