Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेपाल तामाङ समाज जापान नागोयाको सातौ अधिवेशनबाट अध्यक्षमा संजय तामाङ

तस्बिर : संजय तामाङ नेपाल तामाङ समाज जापान नागोयाको सातौ अधिबेशन आईतबार सम्पन्न भएको छ । जापानको नगोयामा सम्पन्न समाजको सातौं अधि...


तस्बिर : संजय तामाङ
नेपाल तामाङ समाज जापान नागोयाको सातौ अधिबेशन आईतबार सम्पन्न भएको छ ।

जापानको नगोयामा सम्पन्न समाजको सातौं अधिवेशनले नेपाल तामाङ समाज जापान नगोयाको अध्यक्षमा संजय तामाङ(मेन्दोला)उपाध्यक्ष पेमा तामाङ, महिला उपाध्यक्ष रिना तामाङसचिव राम तामाङसहसचिव जनक थोकर तामाङ, कोषाध्यक्ष समीर लामा, सहकोषाध्यक्ष पुर्ण तामाङलाई निर्विरोध निर्वाचित गरेका छन् ।

आगामी दुई वर्षसम्म रहेको समाजको कार्य अवधिमा नवनिर्वाचित अन्य सदस्यहरुमा छवि लामा, ज्ञानम रुम्बा, संकल्प थिङ(दीपक), रन्जिता दोङसरिता तामाङ, सबिना तामाङ र सल्लाहकारमा शान्ती लामा, मार्साङ वाईवा तामाङलाई निर्वाचित गरेको नेपाल तामाङ समाज जापान नगोयाका नवनिर्वाचित अध्यक्ष संजय तामाङले तामाङपेजसँगको कुराकानीमा बताउनु भएको छ ।

तस्बिर : संजय तामाङ

साभार
तामाङपेज
https://www.tamangpage.com/2019/12/08/22517

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी