Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नागोयामा तोकुतेई गिनोउसेइ र बिधार्थीका लागि निशुल्क सेमिनार

फेसबुक फोटोः एनआरएन नागोया एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको मुख्य आयोजना र नेसाज जापानको सह आयोजनामा जापानको नागोया क्षेत्रका नेपाल...

फेसबुक फोटोः एनआरएन नागोया
एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको मुख्य आयोजना र नेसाज जापानको सह आयोजनामा जापानको नागोया क्षेत्रका नेपाली विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क सेमिनार कार्यक्रम गर्ने भएको छ ।


सन् २०२० जनवरी २५ तारिख शनिबार नागोया स्थित विन्च आइची हलमा हुने कार्यक्रममा जापान सरकारले नेपालीहरुलाई प्रदान गरिएको तोकुतेइ गिनोउ कामदार भिषाको बारेमा विभिन्न कम्पनीका विशेष व्यक्तिहरुद्वारा परामर्श गरिने र नेपाली विद्यार्थीहरुलाई स्युउसोकु सम्बन्धी जापानी शिक्षक सिमामुरा सेन्सेइ लगायत नेपाली तथा अन्य जापानीज बिज्ञहरुबाट परामर्श दिइने कार्यक्रम रहेको छ।


  • कार्यक्रम संचालक - सरोज कंडेल
  • खादा तथा ब्याच बितरण - सिता कोइराला र सर्मिला डङ्गोल
  • हल गेट १ बजेबाट खुल्ने
  • १:०० देखि १:२० कार्यक्रम तयारी
  • १:२० देखि १:४० सोध पुछ
  • १:४० देखि २:०० औपचारिक आसन ग्रहण
  • २:०० देखि २:०५ कार्यक्रम उद्घाटन
  • २:०५ देखि २:१० राष्ट्रिय गान गायन(नेपाली तथा जापानीज )
  • २:१० देखि २:१५ स्वागत मन्तब्य मन्तब्य 
  • २:१५ देखि २:३० गोबिन्द श्रेष्ठ
  • २:३० देखि ३:०० सिमामुरा सान बिद्यार्थी स्युसोकु
  • ३:०० देखि ३:३० नाकाइसी मिचुहारु जापानको नियम कानुन
  • ३:३० देखि ३:५० नोबूहिको नागासे तोकुतेइ गिनेउ
  • ३:५० देखि ४:२० डा सुदिप अधिकारी बिद्यार्थीका अबसर र चुनौती
  • ४:२० देखि ४:३० मिउरा काजुतो सान कनुनी परामर्स
  • ४:३० देखि ४:५० सहभागि कम्पनी परिचय
  • ४:५० देखि ५:०० कार्यक्रम सामपन

मितिः  25 जनवरी 2020
समयः  दिउसो १ बजे देखि ५ बजे सम्म
ठेगानाः Aichi Nagoyashi Nakamura-ku, Meieki 4-4-38 
एक्सेस एकीः नागोया एकीबाट पैदल ३ मिनेट 
टेलिफोन सम्पर्कः 052-571-6131
एक्सेस म्यापः


छत्र मगर
Chhatra_magar@hotmail.com
साभार स्रोतः फेसबुक पोस्टहरु

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी