फेसबुक फोटोः एनआरएन नागोया एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको मुख्य आयोजना र नेसाज जापानको सह आयोजनामा जापानको नागोया क्षेत्रका नेपाल...
एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको मुख्य आयोजना र नेसाज जापानको सह आयोजनामा जापानको नागोया क्षेत्रका नेपाली विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क सेमिनार कार्यक्रम गर्ने भएको छ ।
सन् २०२० जनवरी २५ तारिख शनिबार नागोया स्थित विन्च आइची हलमा हुने कार्यक्रममा जापान सरकारले नेपालीहरुलाई प्रदान गरिएको तोकुतेइ गिनोउ कामदार भिषाको बारेमा विभिन्न कम्पनीका विशेष व्यक्तिहरुद्वारा परामर्श गरिने र नेपाली विद्यार्थीहरुलाई स्युउसोकु सम्बन्धी जापानी शिक्षक सिमामुरा सेन्सेइ लगायत नेपाली तथा अन्य जापानीज बिज्ञहरुबाट परामर्श दिइने कार्यक्रम रहेको छ।
- कार्यक्रम संचालक - सरोज कंडेल
- खादा तथा ब्याच बितरण - सिता कोइराला र सर्मिला डङ्गोल
- हल गेट १ बजेबाट खुल्ने
- १:०० देखि १:२० कार्यक्रम तयारी
- १:२० देखि १:४० सोध पुछ
- १:४० देखि २:०० औपचारिक आसन ग्रहण
- २:०० देखि २:०५ कार्यक्रम उद्घाटन
- २:०५ देखि २:१० राष्ट्रिय गान गायन(नेपाली तथा जापानीज )
- २:१० देखि २:१५ स्वागत मन्तब्य मन्तब्य
- २:१५ देखि २:३० गोबिन्द श्रेष्ठ
- २:३० देखि ३:०० सिमामुरा सान बिद्यार्थी स्युसोकु
- ३:०० देखि ३:३० नाकाइसी मिचुहारु जापानको नियम कानुन
- ३:३० देखि ३:५० नोबूहिको नागासे तोकुतेइ गिनेउ
- ३:५० देखि ४:२० डा सुदिप अधिकारी बिद्यार्थीका अबसर र चुनौती
- ४:२० देखि ४:३० मिउरा काजुतो सान कनुनी परामर्स
- ४:३० देखि ४:५० सहभागि कम्पनी परिचय
- ४:५० देखि ५:०० कार्यक्रम सामपन
मितिः 25 जनवरी 2020
समयः दिउसो १ बजे देखि ५ बजे सम्म
ठेगानाः Aichi Nagoyashi Nakamura-ku, Meieki 4-4-38
एक्सेस एकीः नागोया एकीबाट पैदल ३ मिनेट
टेलिफोन सम्पर्कः 052-571-6131
एक्सेस म्यापः
छत्र मगर
Chhatra_magar@hotmail.com
साभार स्रोतः फेसबुक पोस्टहरु
Chhatra_magar@hotmail.com
साभार स्रोतः फेसबुक पोस्टहरु
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्