Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

२५औं तमु ल्होछार साँझ टोकियोमा भोलि हुने

आदिवासी अभिवादन तथा सेवारो तमु धी जापान २५ औ बर्ष प्रवेसको उपलक्ष्यमा आफ्नो '' २५ औ ल्होसार सांझ   २०२० तथा रजत जयन्ति '...

आदिवासी अभिवादन तथा सेवारो

तमु धी जापान २५ औ बर्ष प्रवेसको उपलक्ष्यमा आफ्नो ''२५ औ ल्होसार सांझ  २०२० तथा रजत जयन्ति '' कार्यक्रममा  नेफिन जापानलाइ  पनि सम्मानपूर्वक निम्तो दिनु भएकोमा तमु धीं जापान प्रति धन्यवाद आभार ब्यक्त गर्दै  कार्यक्रम सफलताको लागि  हार्दिक शुभकामना ब्यक्त गर्दछु ।


सुमन  लिम्बु
अध्यक्ष
नेफिन जापान

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी