Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

टोकियो ईकेबुकुरो शहरको ग्लोवल रिंग पार्कमा एसियन फेष्टीवल सम्पन्न

यही फ्रेब्रुओरी ८ र ९ मा ईकेबुकुरो शहरको ग्लोवल रिंग पार्कमा नेपाल , जापान , कोरिया , मलेशिया , चीन थाईल्याण्ड लगाएत अन्य मुलुकको आय...



यही फ्रेब्रुओरी ८ र ९ मा ईकेबुकुरो शहरको ग्लोवल रिंग पार्कमा नेपाल, जापान, कोरिया, मलेशिया, चीन थाईल्याण्ड लगाएत अन्य मुलुकको आयोजनामा एसियन फेष्टीवल सम्पन्न भएको छ।

उक्त फेष्टीवलमा बिभिन्न जातजातिको कला एवं संस्कृति प्रस्तुति गर्नुका साथै बिशेष स्टलबाट मेलाका आउँने आगन्तुकहरुलाई भिजीट नेपाल २०२० का प्रचार सामग्री बितरण गरिएको थियो।

यस कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नको लागि नेवा खल जापान परिवार, मगर संघ जापान परिवार, कलाकार भाईबहिनी लगाएत सहभागी भई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा एनआरएन जापानको तर्फबाट वर्तमान अध्यक्ष देवीलाल भण्डारीले हार्दिक धन्यबाद तथा आभार प्रकट गर्नुभएको कुरा उहाँको फेसबुक पोस्टमा जारीगर्नुभएको छ।

#東京燈会 #満月祭池袋2020 #池袋西口公園  #グローバルリング #GlobalRing2020

साभारः देवीलाल भण्डारी फेसबुकपोस्ट
Facebook and Twitter hashtags
फोटो तथा भिडियो सम्बन्धित स्रोतबाट लिइएको छ






{fbt_slider_post}

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी