२५६४ औ बुद्ध जयन्ती तथा नेपालीहरुको महान चाड “ उभौली पर्व '' ( विशेष गरेर आदिवासी किरात समुदाय - लिम्बु समुदायको यक्वा...
२५६४ औ बुद्ध जयन्ती तथा नेपालीहरुको महान चाड “उभौली पर्व'' (विशेष गरेर आदिवासी किरात समुदाय - लिम्बु समुदायको यक्वा तङनाम, राई समुदायको साकेला उभौलि, सुनुवार समुदायको स्याँदार पिदार, याक्खा समुदायको युच्याङ, थामी समुदायको भूम्या) २०७७ को पावन अवसरमा देश विदेशमा रहनु भएका यहाँहरु संपूर्णमा सुख, शान्ति, संबृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
टेक बहादुर लेछर्बो लिम्बु (सुमन )
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जापान
संयुक्त राष्ट्र संघले "शान्तिको प्रतिक" गौतम बुद्धको जन्म दिन, दिव्य ज्ञान प्राप्ति र निर्वाना प्राप्तिको अति महत्वपूर्णको दिनको आधारमा बैशाखीपूर्णीमालाई - "भेसाक डे (Vesak Day)" रुपमा मनाउँने गरेको छ।
#VesakDay #BuddhaJayanti #बुद्धजयन्ती #उभौलीपर्व
#VesakDay #BuddhaJayanti #बुद्धजयन्ती #उभौलीपर्व
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्