अन्तराष्ट्रिय आदिवासी बर्ष सन् 2019 लाई “भाषा बर्ष” को रुपमा लिएको थियो। आदिवासीहरुको सर्वत्र बिकासको लागि सूचना अपरिहार्य भएको र मातृ भाषा...
अन्तराष्ट्रिय
आदिवासी बर्ष सन् 2019 लाई “भाषा बर्ष” को रुपमा लिएको थियो। आदिवासीहरुको सर्वत्र
बिकासको लागि सूचना अपरिहार्य भएको र मातृ भाषामा शिक्षा र सूचना पाउँने अधिकार आदिवासीलाई
राज्यले प्रत्याभूति गरिदिनु पर्ने भए अनुसार मगर समाजको बाक्लो बस्ती भएको
ठाउँहरुमा मगरढुट भाषा माध्यमबाट पढाई शुरु भएको समाचार पाइएको छ।
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्