नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) जापानको १७ औ महाधिवेशन आज (२०२१- ०२-२१) जुम भर्चुअल माध्यमबाट सम्पन्न भयो। महाधिवेशनले संजिव चामलिङ राई...
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) जापानको १७ औ महाधिवेशन आज (२०२१- ०२-२१) जुम भर्चुअल माध्यमबाट सम्पन्न भयो। महाधिवेशनले संजिव चामलिङ राईको अध्यक्षतामा नयां सर्वसम्मत कार्यसमिति चयन गरेकोछ। नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुमा बधाई एवम सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
आभार :-
जापानका
लागि नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशि , नेफिन केन्द्रका उपाध्यक्ष
गोबिन्द छन्त्याल , एन आर एन
ए जापानका अध्यक्ष देविलाल भण्डारी , नेफिन इजराईलका अध्यक्ष पेम्बा डोल्मा
ह्योल्मो , नेफिन पोर्चुगलका अध्यक्ष हेम
गुरुङ , नेफिन कोरियाका युगेल टेन्डुप
शेर्पा , नेफिन मलेसियाका अध्यक्ष बिपिन
राई , प्रवास नेफिनका सम्पूर्ण
प्रतिनिधिहरु , नेफिन जापानमा आवद्ध संस्थाका
अध्यक्ष तथा प्रतिनिधिहरु , विभिन्न संघ संस्थाहरु बाट पाल्नु भएका अतिथिहरु साथै
प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउनु भएका
सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमामा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
साथै १७ औ महाधिवेशन निर्वाचन मण्डल र विधान संशोधन समिति संयोजक ओम गुरुङ तथा सदस्यहरु हवलचन्द्र लामा र शरद गौचन ज्यूहरुमा विशेष हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। धन्यवाद ।
नव
निर्वाचित समिति २०२१-२०२३
तपसिल :-
१. अध्यक्ष : संजिब चामलिङ राई
२. उपाध्यक्ष : शन्त कुमार पहरी
३. उपाध्यक्ष : रित राना मगर
४. उपाध्यक्ष : डेनी शेर्पा
५. महासचिव : शिशिर निङलेकु लिम्बू
६. सचिब : कनैलाल चौधरी
७. महिला सचिब : शुशील राई
८. कोषाध्यक्ष : सुनिता श्रीष मगर
सदस्यहरु
:-
१. सुदन राइ
२. प्रमिला राई
३. अपेक्षा मादेन लिम्बू
४. बाल बिक्रम तिगेला लिम्बु
५. बल
डंगोल
६. अरुण
भट्टचन
७. हरि
चौधरी
८. टेक
थामी
९. खेम
गुरुङ
नेफिन जापानको १७औं महाधिवेशनको जुम भिडियो यहाँ प्रकाशन शेयरिंग गरिएको छ।
पूर्वअध्यक्ष
सुमन लेछार्बो लिम्बु (सुमन) को फेसबुकपोस्टबाट
No comments
तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्